SSI SSI
SSI SSI

काठमाण्डौमा एनआरएनए डे मनाईयो  तस्बीर सहित 


काठमाण्डौ । गैर आबासीय नेपाली संघले आज ( अक्टोबर ११ तारिख ) आफ्नो स्थापनाका २०औं बर्ष पार गरेको छ । अध्ययन, रोजगारी र अवसरका लागि देश बाहिर पुगेका र बसोबास गर्दै आएका नेपाली अर्थात गैर आवासीय नेपालीहरुको हक,हित र अधिकार साथै नेपालको बिकास र संवृद्धिका लागि स्थापना भएको गैर आवासीय नेपाली संघ आफ्नो एघारौ महाधिबेशनको तयारीमा जुटेको छ ।

महाधिबेशनमा भाग लिन जाने प्रतिनिधिहरु कोहि काठमाण्डौ पुगिसकेका छन् भने कोहि जाने तरखरमा छन् ।   काठमाण्डौ पुगिसकेका गैर आवासिया नेपालीहरुको सहभागितामा गैर आबासीय नेपाली संघले आज काठमाण्डौमा विभिन्न कार्यक्रम गर्यो । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्