SSI SSI
SSI SSI

राष्ट्रपति पौडेलबाट सेतो मच्छिन्द्रनाथको दर्शन

बुधबार, वैशाख ५, २०८१



काठमाडौ  । सेतो मच्छिन्द्रनाथको रथयात्रा आज अप्रिल १७ तारिख बुधवार सांझ असन पुर्याइएको छ । 
असन पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँ मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै पुजारीको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभयो  । 

प्रसिद्ध सेतो मच्छिन्द्रनाथकाे रथयात्रा मंगलबार अपरान्ह काठमाडौ तीनधारा पाठशालाबाट शुरू भएर सांझ असन पुरयाईएकाे हाे । 

विशेषत वर्षा र सहकालकाे कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमिका दिनदेखि याे रथयात्रा शुरू हुन्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्