SSI SSI
SSI SSI

गोर्खा नेप्लिज कम्युनिटीको अध्यक्षमा राजिव प्रधान 


सिड्नी । अस्ट्रेलियाको पुरानो नेपालि सामाजिक सस्था गोर्खा नेप्लिज कम्युनिटीको यहि सेप्टेम्बर ९ तारिखका दिन सम्पन्न साधारण सभाले राजिव प्रधानको अध्यक्षतामा (२०२३-२०२५ ०का लागि नयाँ  कार्य समितिको चयन गरेको छ । सस्थाको उपाध्यक्षत्रयमा  प्रकास निंग्लेखु ,सानु गुरुंग ,र पबी सुब्बा चयन भएका छन् भने महासचिबमा इराज थापा ,सामाजिक सचिब मा भिम सुब्बा ,खेलकुद सचिबमा सन्दिप रावल रहेका छन् । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा टम थापा ,पवित्रा सुब्बा ,बिमल के सी ,ज्ञानेन्द्र गुरुंग ,गौतम तामांग शोभा  निंग्लेखु, डा रञ्जन क्षेत्रि ,अशोक राई ,अनिल थापा ,हेम लिम्बु ,नबिन राना ,र भोगत लिम्बु  रहेको सो सस्थाले जनाएको छ । 
नयाँ कार्यसमितिको चयनका लागि डा नारायण प्रधान ,बिष्णु हमाल ,पदम शाक्य ,लोकमान लिम्बु र चित्रबहादुर तुम्बाहाम्फे सदस्य रहेको निर्बाचन समिति गठन गरिएको थियो । खाली रहेका केहि पदहरुमा जतिसक्दो चाडो कार्यसमितिले मनोनित प्रक्रियाद्वारा चयन गर्ने सो सस्थाले जनाएको छ ।  सन् १९९६ मा स्थापना भएको यो सस्थाले खेलकुद लगायत विभिन्न सामाजिक तथा कल्याणकारी कार्यहरु गर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्